पत्नीले पतिसँग सुन्दर पुरुषको वीर्यबाट मात्र बच्चा जन्माउने भनेपछि
एजेन्सी। धेरै मानिसको चाहना उनीहरुलाई सुन्दर महिला अथवा पुरुषसँग विवाह गर्ने हुन्छ। तर धेरै मानिसले आफ्नो इच्छा अनुसारको जीवनसाथी पाउँदैनन्। र आफूले भेटेको व्यक्तिसँग विवाह गरी जिन्दगी बिताउँछन। आज हामी यस्तै घटनाको विषयमा तपाइँलाई जानकारी दिँदैछौं, जहाँ एक महिलाले आफ्नो पतिसँग यस्तो माग राख्छिन् जसको बारेमा सुनेर तपाइँ चकित पर्नुहुन्छ।
हामीले जानकारी दिने भनेकी महिलाले सुन्दर बच्चा जन्माउने चाहनाले यस्तो काम गर्छिन जो कोही सोच्न पनि सक्दैनन्। आफू सुन्दर नभएको कारण आफ्नी पत्नीले बच्चा जन्माउनको लागि सुन्दर वीर्य दाताको खोजी गरेको ती महिलाका ३० वर्षीय पतिले बताएका छन्। पत्नीको यो कुरा सुनेर उनि निकै दुखी भएका थिए। तर जब उनले यो कुराको कारण थाहा पाए उनी झन मुस्किलमा परे।
ती व्यक्तिले आफ्नी पत्नीले सुन्दर पुरुषको विर्यबाट नै बच्चा जन्माउने जिद्दी गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। यो घटनामा त्यतिबेला नयाँ मोड लियो जतिबेला उनले आफ्नी पत्नीले अरुसँग अवैध सम्बन्ध राखेको थाहा पाए। जुन व्यक्तिसँग उनले अवैध सम्बन्ध राखेकी थिइन् ती व्यक्ति उनीहरुको घरमा धेरै पटक आएका थिए।
January 26, 2019 5:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने