सुनको भाउ एकैदिन तोलामा ७ सयले बढ्यो
6 years अगाडी
Susma Dhakal
काठमाण्डाै । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
January 30, 2019 11:31 am | अर्थप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने
सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
Loading...