कस्तो अनौठो चलन जहाँ वर्षमा ५ दिन महिला नाङ्गै बस्छन् !
एजेन्सी हामिले बिभिन्न अनौठा कुराहरुसुन्दै र देख्दैपनि आइराखेका छौ ।संसारमा कुनै यस्ता चलन हुन्छन्जुन सुन्दा हामिलाइ पत्यार नै लाग्दैन । त्यस्ता चलन हामिले देख्दै र सुन्दै पनि आइरहेका छौ । भारतको यस्तै एउटा अनौठो संस्कारबारे जानकारी गराउँदैछौं ।यो खबर भारतको हिमाञ्चल प्रदेशको हो । सो क्षेत्रमा रहने एक समुदायमा एउटा अनौठोखालको चलन छ ।
भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको एक गाउँमा वर्षमा ५ दिन महिलाहरू लुगा लगाउदैनन् । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस्तो अनौठो चलनअनुसार पति–पत्नी वर्षको ५ दिन आपसमा बोल्न, रमाइलो गर्नदेखि शरीरमा कपडासमेत लगाउन पाउँदैनन् ।खासमा यस्तो चलनलाइ पर्वकै रूपमा मनाउने गर्छन् । बर्सेनि अगस्ट १७ देखि २१ सम्म यो पर्व मनाउने चलन रहेको पनि बताइएको छ । कपडा लगाउन नपाउने ती महिलाले ५ दिन नाङ्गै रहेर जस्ताले शरीर ढाकेर बस्छन् ।त्यसपछी भने पुनः कपडा लगाउँछन् ।
February 1, 2019 1:47 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने