आज अमेरिकी डलर, युके पाउण्ड र कुवेती दिनार सहित सबै देशको मूल्य बढ्यो
काठमाडौँ । आज मंगलबार अमेरिकी डलर, युके पाउण्ड र कुवेती दिनारको मूल्य सहित प्राय सबै देशको मूल्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १५ रुपैयाँ १९ पैसा रहेको छ। हिजो सोमबार डलरको भाउ ११३ रुपैयाँ ६९ पैसा रहेको थियो।
त्यस्तै दक्षिण कोरियन वनको १०० को खरिददर १० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १४ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ३६ पैसा छ। हिजो सोमबार युके पाउडको मूल्य १४८ रुपैयाँ ८३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७७ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ। यसअघि दिनारको भाउ ३७५ रुपैयाँ १६ पैसा रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५४ पैसा रहेको छ।
February 5, 2019 11:09 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव