फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका युवकको करेन्ट लागेर मृत्यु !
7 years अगाडी
Susma Dhakal
थाइल्याण्डमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका एक युवकको करेन्ट लागेर मृत्यु भएको हो । थाइल्याण्डका २४ वर्षे क्रिस्टाडा नाम गरेका युववकको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।
जति बेला क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका थिए । चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे ।
युबकको कानमा इयरफोन भएको र करेन्ट लागेरै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको बताइएको छ । चोनबुरी प्रान्तको प्रहरीका अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो ।
February 8, 2019 3:01 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...