सुदूर–पश्चिम सेवा समाज कुवेतले अतिथि कलाकार को साथमा आफ्नो वार्षिकोत्वस तथा अधिबेशन आगामी जुन २१ तारिक गर्ने
सुरेश गुरुङ,कुबेत सुदूर–पश्चिम सेवा समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सुदूर–पश्चिम सेवा समाज कुबेत ले आफनो वार्षिकोत्वस तथा अधिबेशन आगामी जुन २१ तारिक २०१९ शुक्र्बार को दिन अतिथि कलाकार को साथमा मनाउने समाज को कोषाध्यक्ष : निरुमाया खड्का ले कुबेत नेपालडटकम लाइे जानकारी दिएको छ।
समाज ले आफ्नो वार्षिकोत्वस तथा अधिबेशन लाई भब्य रुपमा सम्पन्न गर्ने सागीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । कलाकार को ल्याउने र कहाँँ गर्ने वारे छिट्टै जानकारी दिने जनाएको छ। उक्त दिन कुवेतमा कृयाशिल नेपाली संघ सस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी नेपाली सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन र उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नाजुधाइ दिनु हुन समाज को अध्यक्ष अमर खड्का र कोषाध्यक्ष : निरुमाया खड्का ले आग्रह गरेका छन् ।
कार्यक्रमको: वार्षिकोत्वस तथा अधिबेशन,साथै सागीतिक धमाका
समय: ११ बजेदेखि
मिति: २१ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : सुदूर–पश्चिम सेवा समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा