करेन्ट लागेर बालकको मृत्यु
5 years अगाडी
Susma Dhakal
दमौली । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।
February 10, 2019 11:23 am | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेजप्रमकाे पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न हुने
सिटी हाइपरमार्केटले मे २४ मा एसियाली दूतावासहरुको सहभागितामा पाक, पर्यटन र सेवा महोत्सवको आयोजना गर्ने
कुवेतमा संयुक्त तीन किराती संस्थाद्वारा उभौली चाड ७ जुनमा मनाउने
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
Loading...