Sunday 19th May 2024

टिपरको ठक्करबाट एक जनाको ज्यान गयो !

5 years अगाडी

मोरङमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।आइतबार बिहान विराटनगरको बरगाछी चौक नजिक टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 ठक्कर दिने को १ ख ७०९२ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मुलुकका विभिन्न स्थानमा दिनहूँजसो टिपरको ठक्करबाट मानिसको मृत्यु हुने गरेको छ । टिपरको ठक्करबाट मानिसको मृत्यु हुने घटना रोक्न सकिएको छैन ।

 

          February 10, 2019 1:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...