जसले गरे नाङ्गै विवाह, थाहा पाएनन् सहभागीले !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् ।
बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए । बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।
February 19, 2019 12:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
Loading...