जान्नुहोस : यी हुन् बच्चा बेलाको आफ्नै साथीसँग विवाह गर्ने ५ सेलिब्रेटीहरू ! (तस्बिर सहित)
बलिउडमा केही यस्ता सेलिब्रेटीहरु पनि रहेका छन् । जसले आफ्नो बच्चापन देखि नै खेल्दै र चिन्दै आएको साथीसँग विवाह गरे । जसकारण अहिले उनीहरु असल जीवन साथी बनेका छन् । हेरौ को को हुन् ? ती सेलिब्रेटीहरु
ऋतिक रोशन र सुजेन रोशन

बलिउडको चर्चित अभिनेता ऋतिक रोशन र सुजेन पनि बच्चापनको देखिको साथी हुन् । उनीहरुले एकअर्काको कुराहरु बच्चादेखि नै बुझेकाले साथीको सम्बन्धलाई विवाहमा परिणत गरे ।
शाहरुख खान र गौरी खान

बलिउडका स्टार अभिनेता शाहरुख खान र गौरी खान पनि बच्चापन देखि कै साथी हुन् । तर विस्तारै उमेर र सोचाई बदलिदै जाँदा उनीहरुको सम्बन्ध प्रेमका परिणत भयो । त्यसपछि फरक फरक क्षेत्रका भएपनि परिवारलाई मनाएर अन्तत विवाह गरे । अहिले उनीहरुको ३ सन्तान रहेका छन् ।
इमरान खान र अभन्तिका मलिक

बलिउडका इमरान खान र अभन्तिका मलिक पनि बच्चापन देखिको साथी हुन् । उनीहरुको पनि आफ्नो उमेरसँगै सम्बन्ध बदलिएको थियो । किनभने इमरान १९ बर्षको हुँदा देखि नै अभन्तिकासँग रिलेशनमा रहेका थिए ।
आयुष्मान खुराना र ताहिरा

आयुष्मान खुराना र ताहिरा पनि बच्चादेखि नै सँगै खेल्ने साथी हुन् । तर समय परिवर्तन सगै यिनीहरुले पनि आफ्नो साथीको सम्बन्धलाई पछि विवाहमा परिणत गरे ।
ज्याकी श्राफ र आइशा दत्त
ज्याकी श्राफ र आइशा दत्त पनि बच्चादेखि नै एकअर्कालाई चिन्दछन् । जसले गर्दा उनीहरु स्कुल पढ्दा पढ्दै देखि नै प्रेममा परेका थिए । उनीहरुले त्यसको केही वर्षपछि विवाह गरे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा