नयाँ साल को शुभकामना
7 years अगाडी
Susma Dhakal
पुरानो साल बित्न लाग्यो आयो नयाँ साल राम्रो बित्यो ठिकै भयो अब होस् खुस हाल रोग ब्याध सबै हटुन खुशी शान्ति छाओस नयाँ साल नयाँ सरकार बिकाश को बाटो आओस् ।
घरमा शान्ति टोल मा खुशी आउदै बिकाश को लहर परिवार खुशी देशको समृद्धि रमाइलो गाउँ शहर पुरानो जान्छ नयाँ आउँदा सफलता र राम्रो सुख शान्ति र समृद्धि को लागी शुभकामना हाम्रो ।
हासौ खेलौ नयाँ सालमा दिल खोली रमाउने परदेश मा बसेका हामी नेपाली अझै धेरै कमाउने जे हुनेछ राम्रो हुनेछ नयाँ साल आयो राम्रो लाउ मिठो खाउ बर्ष भरि रमायो ।
रचनाकार छबिराम सुनार ( निर्दोष ) डेढ गाउले भान्जा नवलपरासी नेपाल हाल कुवेत
April 2, 2019 2:50 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...