नेहासंग भेट्ने हैन ? नेहा कक्कर काठमाडौं आउँदै, कहिले आउने भईन् उनी ?
7 years अगाडी
Susma Dhakal
काठमाडौ – बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।
उनले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ ।
उनका आँख मारे, दिलबर ,काला चस्मा, लण्डन ठुमकदा, आज ब्लु हें पानी लगायतका गीत निकै चर्चित छन् । गायनमा मात्र नभएर नाच्दै गाउन सक्ने खुबी भएकी नेहाको कभर गीतहरु समेत हिट भएका छन् ।
April 3, 2019 10:36 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...