“मेरी बास्सै” छाडेपछि बल्छी धुर्बे मिडियामा, लुकी लुकी गरेका रहेछन् करोडको बिजनेस ! (भिडियो)
7 years अगाडी
Susma Dhakal
मेरी बास्सै छाडेपछि बल्छी धुर्बे मिडियामा छाएका छन्। नेपाली हाँस्य टेलि श्रृङ्खला मेरी बास्सै त तपाइ हामीहरू सबैले हेरेकै हाँस्य टेलिश्रृङ्ला हो।
सीताराम कट्टेल धुर्मुस र माग्ने बुढा केदार घिमिरे लगायतका कलाकरहरूले निकै नै दमदार अभिनयबाट सबै नेपाल लगायत देश तथा बिदेशमा रहेका नेपालीहरूलाई निकै मनोरन्जन प्रदान गर्ने हाँस्य टेलिफिल्म हो।
पछिल्लो समयमा मेरि बास्सै बाट बल्छी धु्र्वे देखिएका छैनन् आखिर किन र के कारणबाट उनी मेरी बास्सैमा खेलेनन् भन्ने विषयमा कुरा गरिएको छ। मेरी बास्सैबाट बाहिरिएका बल्छी धुर्बेले करोड लगानी गरेर फुटसल स्थापना गरेका छन्।
हेर्नुहोस् भिडियो :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...