Saturday 18th May 2024

प्रधानमन्त्रीले जनतालाई बिष खुवाए, ज्ञानेन्द्र शाहीको डर लाग्दो आरोप (भिडियो सहित)

5 years अगाडी

नेपालभर खपत हुने बिषादीमध्ये ९२ प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने देखिएको छ । यो तथ्यांकले उपभोक्ताको स्वास्थ्य कतिसम्म जोखिममा छ भन्ने देखाउँछ।नेपालमा खपत हुने बिषादीमध्ये ८ प्रतिशतमात्र खाद्यान्न बालीमा उपयोग हुन्छ ।

बाँकी ९२ प्रतिशत टमाटर, काउली, भण्टालगायत दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने गरेको कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले बताएका छन् । प्रधामन्त्रीमाथि आक्रोस हुदै ज्ञानेन्द्र शाहीले भने बरु नेपाली जनतालाई पनिमा बिष घोलेर खुवाउनुस हेर्नुहोस भिडियो :

          July 9, 2019 11:50 am | टप,टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...