सिटी एक्सप्रेस मनि ट्रान्सफर ( City Transfer )को मुख्य प्रायोजनमा सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिवेसन २९अक्टुबरमा हुने
सिटी एक्स्प्रेस मनि ट्रान्सफर ( City Transfer )को मुख्य प्रायोजनमा सुदुरपश्चिमेली नेपाली समाज कुवेतको तेस्रो अधिवेसन २९अक्टुबरमा हुने भएको छ !
विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले, सुदूरपश्चिमेली युवाहरुको सक्रियतामा सन २०१७ मा “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज कुवेत, गठन गरियको थियो।
स्थापनाकाल देखि समाजले विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको छ। समाजले तेश्रो अधिबेशनमा कोरोना लगायत विविधसमस्याका कारणले पहिलाको वर्ष जस्तो तामझाम गरेर अधिबेशन नगर्ने बताउदै कुवेत कार्यरत विशिष्ट व्यक्तित्व , विभिन्न संघ संस्था , पत्रकार , साहित्यकार , केही गीत संगीतका साथै कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुबिच रमाइलो संग सम्पन्न गर्ने बताएको छ।
सामाजिक सेवामा कृयाशिल यस सुदुरपश्चिमेली समाज कुवेतले आफ्नो तेश्रो अधिवेशनलाइ भव्य र सभ्य रूपमा सफल बनाउनकोलागि नेपाली राजदूतावास कुवेत, गैर आवासीय नेपाल संघ कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाइ सकेकोजनाउँदै कार्यक्रममा उपस्थितिको लागि सबैमा बिनम्र अनुरोध गरियको छ ।
कार्यक्रम स्थान
आयोजक :सुदुरपश्चिमेली नेपाली समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समय: बिहान ठीक १० बजे
मिति : अक्टूबर २९–यही शुक्रबारको दिन
स्थान :कबत हल
सम्पर्क नं : ६०६८६४३८ / 65585397/60767749/ 69912096
October 26, 2021 5:12 pm | मनोरञ्जन,समाचार,समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक