कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ
3 months अगाडी
manoj Thapa
कुवेत – परराष्ट्र मन्त्रालयबाट सरुवा भई कुवेतस्थित नेपाली दूतावासमा शिव बानियाले द्वितीय सचिवको रुपमा कार्यभार ग्रहण गरेका छन्।
दूतावासमा केही समयदेखि द्वितीय सचिवको पद खाली रहेकामा हालै मात्र बानियाको आगमनसँगै सेवा अझ प्रभावकारी, चुस्त–दुरुस्त र परिणाममुखी हुने अपेक्षा गरिएको छ।
करीब १६ महिना परराष्ट्र मन्त्रालयमै सेवा गरेका अनुभवसहित बानिया १० दिन अघि कुवेत आइपुगेका हुन्। हालैदेखि उनले यहाँ औपचारिक रुपमा सेवा प्रारम्भ गरेका छन्।
दूतावासमा सेवा विस्तार र नेपाली समुदायलाई सहज सुविधा उपलब्ध गराउन बानियाको योगदान महत्वपूर्ण हुने विश्वास गरिएको छ।
September 8, 2025 8:42 am | सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...