दुनियालाई ‘पागल’ बनाउने यो तस्वीर सामाजिक सञ्जालमा भाइरल
एजेन्सी । सामाजिक सञ्जालमा आजभोली एक तस्वीर निकै भाइरल बनेको छ । जसलाई देखेर मानिसहरु कन्फ्यूज भइरहेका छन् ।
यस तस्वीरमा एक युवतीका घुँघ्रिएका कपाल र त्यो भन्दा तल शरीरको केही भाग देख्न सकिन्छ । यही भागले मानिसमा अप्टिकल इल्यूजन (दृष्टिभ्रम) पैदा गराईरहेको छ ।
यसलाई हेरेपछि यो पत्ता लगाउन गाह्रो भएको छ । यो तस्वीर गर्दनको हो वा पिठ्यूँको पत्ता लगाउ सकिँदैन ।
सामाजिक सञ्जाल ट्वीटरमा भाइरल भएको यो तस्वीर लिल मार्टी नामकी एक यूजरले आफ्नो अकाउण्टमा पोस्ट गरेकी हुन् । यस तस्वीरलाई शेयर गर्दा उनले लेखेकी छन्, ‘मैलो यो किन सोचेँकी यो मेरो गर्दन हो ?’
मार्टीले शेयर गरेको यो तस्वीर इन्टरनेटमा पुग्दासाथ भाइरल बन्यो । केही दिनमै ३२ हजारभन्दा धेरै मानिसले यसलाई रिट्वीट गरेका छन् भने ७० हजारभन्दा धेरैले लाईक गरेका छन् ।
तर, मानिसहरु यो कुरालाई लिएर द्विविधामा छन् की यो तस्वीरमा युवतीको कुन भाग छ ?
केही मानिसहरु यसलाई गर्दनको तस्वीर बताइरहेका छन् भने कसैले यस अरु नै ।
जे होस यो तस्वीरले मानिसहरु जबरजस्ट दृष्टिभ्रम पैदा गराएको छ । तर धेरैजसो मानिसहरुले भने जमिनमा बसेकी युवतीको पछाडिबाट लिएको तस्वीर भनेका छन् ।
October 18, 2018 3:20 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा