अमेरिकामा अर्को ठूलो गोलीकाण्ड, ११ जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
एजेन्सी, ११ कार्तिक । अमेरिकाको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ।स्थानीय समय अनुसार शनिवार ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए।
पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।अमेरिकी मिडिया रिपोर्टका अनुसार सबै यहुदीहरू मर्नुपर्छ भन्दै बन्दुकधारीले गोली चलाएका थिए।
राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ठूलो हत्याकाण्डमा थुप्रै मान्छे मारिएको प्रतिक्रिया दिएका छन्। सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको पहिचान गरिएको छ।
October 28, 2018 11:11 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...