Monday 10th November 2025

ओबामा ट्रम्पदेखि अत्यन्तै रुष्ट, दिए अहिलेसम्मकै कडा आलोचनाको यस्तो भाषण !

7 years अगाडी

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले शुक्रबार मिलवाकी र डेट्रिटमा आफ्नो भाषणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको आलोचना गरेका छन । ओबामाको यो भाषण ट्रम्प सरकारमाथिको सबैभन्दा ठूलो आक्रमण हो। तथापि, ओबामा सतर्कतासाथ ट्रम्पको नाम उल्लेख गरेका छैनन । उनले भने कि ट्रम्प राष्ट्रपति बनेपछि पहिलो मध्यावधि चुनाव देश मा चलिरहेको छ। यस चुनावमा हाम्रो देशको विशेषता मतदान पेपरमा छ।

ओबामाले यो पनि भने कि उनको कार्यकालमा यस्तो कुनै को दोषी थिएन । उनले रिपब्लिकन पार्टीका सदस्यहरुप्रति लक्षित गर्दै भनेका छन कि उनिहरुले निर्वाचन ताका गरेका बाचाहरु पुरा गर्दैनन । उनले ट्रम्पप्रति लक्षित गर्दै निर्वाचनको समयमा जनतालाई अनेक सपना बाँडेको तर अहिलेसम्म पुरा गर्न नसकेको भन्दैं झुटो र लाज नभएको भन्ने प्रतिकृया दिएका छन । उनले उक्त भाषणमा कसैंको नाम लिन नचाहेको भएपनि तिर ट्रम्पतर्फ नैं साझिएको थियो । उनले यस्तो प्रणाली आफुले आजसम्म नदेको भन्दैं सरकारको ब्याङ्गय पनि गरेका छन । एजेन्सी

          October 28, 2018 12:25 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...