डुङ्गा दुर्घटनामा १७० जनाको मृत्यु
6 years अगाडी
Susma Dhakal
एजेन्सी, ६ माघ । स्पेनको भू–मध्ये सागरमा आप्रवासीहरु चढेको दुईवटा डुङ्गा डुब्दा कम्तीमा १ सय ७० जनाको मृत्यु भएको छ ।लिवियाको तटीय क्षेत्रमा आप्रवासी चढेको एउटा डुङ्गा दुर्घटनामा परी १ सय १७ जनाको मृत्यु भएको हो भने अल्बेरियन समुद्री क्षेत्रमा अर्को डुङ्गा दुर्घटनामा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आप्रवासी सवार डुङ्गा दुर्घटनाबारे इटालियन सुरक्षाकर्मीले जानकारी दिएपछि मोरक्को र स्पेनका अधिकारीहरुले डुङ्गाको खोजी गरिरहेका छन् । सन् २०१८ मा मात्रै भूमध्यसागर पार गर्ने प्रयास गर्दा २ हजार २ सय भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । इटली लगायतका युरोपेली मुलुकले आप्रवासी प्रवेशमा कडाइ गरेसँगै अवैध त्यहाँ पुग्न खोज्नेहरू बढ्दै गएका छन् ।
January 20, 2019 12:03 pm | प्रवासप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार भव्य आयोजना हुने
सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
रक्तदान कार्यक्रम आयोजना गर्दै पत्रकार महासंघ कुवेत
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
Loading...