आफ्नै छोरोले ८९ वर्षकी आमालाई बलात्कार र कुटपिट पछि गरे हत्या !
एजेन्सी । क्यारेबियन देश डाइनामिक रिपब्लिकको एक गाउँबाट मानिसको दिल दुखाउने खबर बाहिर आएको छ। यहाँ एक व्यक्तिले आफ्नै आमालाई बलात्कार गरेर उनको हत्या गरेका छन्।यो घटनाको खुलासा यस्तो बेला भयो जुन समय आरोपीतकी छोरी हजुरआमाको कोठामा आईन्। छोरी उक्त कोठामा आउँदा बाबु आफ्नै आमासँग आपत्तिजनक अवस्थामा थिए। छोरीले उक्त घटना देख्नााथ प्रहरीलाई खबर गरिन्। जसका कारण आरोपित पक्राउ परे।
परिवारले खोल्यो कर्तुत
मिडिया रिर्पोटका अनुसार घटना हर्मोसाको हो । जहाँ आरोपितले आफ्नी ८९ वर्षकी आमालाई बलात्कार गरेर कुटपिट गरिरहेका थिए । त्यही समय उनकी छोरी उक्त कोठामा पुगेकी थिईन्।
उनकी छोरी र परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार आरोपितको यो कर्तुत पहिलो होईन। यस अघि पनि पटक पटक यस्तो नैतिकहिन काम गर्दै आएको खुलासा गरेका छन्। अहिले आफ्नै छोरोबाट बलात्कार पछि हत्या भएकी ती वृद्ध महिलाको शव कोरोनर अफिस पठाईएको छ।
August 30, 2018 4:36 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा