Tuesday 11th November 2025

विवादमा परे पाकिस्तानी प्रधानमन्त्री खान

7 years अगाडी

एजेन्सी, १६ भदाै । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घरबाट कार्यालय जान महङ्गो हेलिकप्टरको प्रयोग गरेपछि प्रधानमन्त्री खान विवादमा परेका छन् ।

दैनिक आफ्नो घरबाट प्रधानमन्त्री कार्यालयसम्म जान महङ्गो हेलिकप्टरको प्रयोग गरिरहेको खुलासा भएपछि उनको विरोध गरिएको हो । उनको रक्षा मन्त्री फवाद चौधरीले भने हेलिकप्टर ज्यादै सस्तो भएको उल्लेख गरेका छन् ।

तर १५ किलोमिटरको यात्रामा समेत आरामदायक सवारीको चयन गरेको भन्दै देशभर प्रधानमन्त्री खानको कडा आलोचना भैरहेको पाकिस्तानी संञ्चारमाध्यमहरुले जनाएका छन् ।

          September 1, 2018 11:44 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...