संसदमा समेत निर्वस्त्र प्रवचन दिने ‘क्रान्तिकारी सन्त’ तरुणको निधन
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १६ भदाै । । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगबाट पीडित उनको दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । भारतीय समयअनुसार शनिबार बिहान सवा तीन बजे उनको निधन भएको हो ।
लामो समयदेखि औषधिको असर देखिन छाडेपछि उनले थप उपचार गर्न इन्कार गरेपछि उनलाई कृष्णानगरमा लगिएको थियो । उनको शव यात्रा दिल्लीको राधेपुरबाट सुरु गरि २८ किलोमिटरको दूरी पार गर्दै दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा अन्तिम संस्कार गरिने भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
September 1, 2018 2:02 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...