Sunday 19th May 2024

समाचार

स्वदेशमै रोजगारीको अवसर, अर्को हप्ता प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ हुने

5 years अगाडी

काठमाण्डौ - पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन…

चिकित्सकी छोरी अपहरणकारी महोत्तरीबाट पक्राउ

5 years अगाडी

काठमाडौं– राजधानीको थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक बबिता साहकी २ वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।…

‘सानो ठूलो काम होइन, मान्छेको मन हो’ पढाइ एमफिलको : काम शौचालयको

5 years अगाडी

काठमाण्डौ – एकाबिहानै सर्ट पाइन्ट र टाईमा चिटिक्क सजिएर प्राध्यापकको रुपमा कक्षाकोठामा ‘लेक्चर’ दिने ऋषि गर्तौला बेलुका भएपछि रत्नपार्क र…

पोखरा महानगरको गाडी जलाउने नेविसंघका ५ कार्यकर्ता पक्राऊ

5 years अगाडी

पोखरा । पोखरा महानगरपालिकाको गाडी जलाउने नेपाल विद्यार्थी संघका ५ जना कार्यकता एक लेकसाइड बाराही गल्लीको एक होटलबाट पक्राउ परेका…

मालपोत कार्यालयका नासु घुससहित पक्राउ

5 years अगाडी

महोत्तरी। रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग…

अवैध रुपमा विदेश लैजान खोजिएका सय बढि नेपाली महिलाको उद्दार

5 years अगाडी

काठमाडौँ, २० माघ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट…


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]