Monday 27th April 2026

समाज

पतिले मट्टितेल छर्केर श्रीमतीको शरीरमा आगो लगाए

7 years अगाडी

जनकपुर – धनुषामा एक नवविवाहिता निर्मला यादवलाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नवित्दै सिरहामा फेरि एक महिलालाई जलाइएको…

भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’

7 years अगाडी

बनेपा। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन।जिल्लाभरिमा भूकम्पले क्षति पु-याएका घरमध्ये…

श्रीमतीको टाउको काटेको देखने प्रतक्ष्यदर्शी मिडियामा (हेर्नुहोस् भिडियो)

7 years अगाडी

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार…

गोरखामा बिजुलीको पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर मृत्यु

7 years अगाडी

काठमाडौँ । गोरखामा बिजुलीको पोलमा चढेर काम गरिरहेका एक प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ। गोरखाको गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका…

राज्यमन्त्री मण्डलको पहलमा डोम समुदायकी युवतीको यसरी भयो विवाह

7 years अगाडी

काठमाडौं। मधेसी समुदायमा कथित तल्लो जाति भनेर व्यवहार गरिँदै आइएको डोम समुदाय विपन्न समुदाय पनि हो। यो समुदायले आफ्नो जीविकोपार्जनकालागि…

हे भगवान..कस्तो दुर्दशा ! कृष्ण वलिको जस्तै रुपाको पनि करेन्ट लागेर दुवै हात काटियो !

7 years अगाडी

सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछी रुपाकै सपना साकार पार्न रौतार परिवार बुटवल झ¥यो । लामो समय देखि बैदेशिक…

जाँडरक्सीमुक्त नगरपालिकाको अभियान

7 years अगाडी

रुकुमपश्चिम - जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ…

काठमाण्डौ भ्यू टावर निर्माणका लागि समय थप

7 years अगाडी

काठमाण्डौ – काठमाण्डौ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछिकाठमाण्डाैमहानगरपालिकाले एक वर्ष समय थप गरेको छ…


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]