डेटिङ सकेर विश्वकप तयारीका लागि रोनाल्डो क्याम्पमा फर्किए
8 years अगाडी
Susma Dhakal
एजेन्सी, २२ जेठ । यसपटकको विश्वकपमा युरोकप विजेता पोर्चुगल पनि विश्वकप दाबेदार टोलीको रुपमा हेरिएको छ ।रसियामा हुने विश्वकपका लागि क्रिस्टियानो रोनाल्डो ट्रेनिङमा फर्किएका छन् । ।
केही दिन अगाडिमात्रै च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो उच्च फर्ममा रहेका छन् । पछिल्ला केही दिन प्रेमीकासँग समय बिताइरहेका उनी टिमको क्याम्पमा फर्किएका हुन् । पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपुर्ण खेल खेल्दैछ ।उसले जुन १५ मा स्पेन विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । उसको समुहमा मोरक्को र इरान पनि रहेका छन ।
June 5, 2018 12:35 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...