मेस्सीले भनेः ग्रिजम्यान बार्सिलोना आउ
8 years अगाडी
Susma Dhakal
एजेन्सी,२४ जेठ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एन्टोनियो ग्रिजम्यानलाई बार्सिलोनामा आउन आग्रह गरेका छन् ।एट्लेटिको मड्रिडमा लामो समय बिताएका उनी पछिल्लो समय उच्च फर्ममा रहेका छन् ।मेस्सीले ग्रिजम्यान उत्कृष्ट खेलाडी समेत भएको बताएका छन् । सन् २०१७-१८ को युरोपा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका उनले यस सिजन २९ गोल गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार उनको रिलिज क्लज १०० मिलियन युरो रहेको छ ।पाँच पटक बेलोन डिओर जितेका लियोनल मेस्सी बार्सिलोना क्लबमा अझै गुणस्तर चाहन्छन् । यही कारण पनि उनीले ग्रिजम्यान बार्सिलोना आउनुपर्ने बताएका छन् ।
मेस्सीले भनेका छन्,’उनी उत्कृष्ट खेलाडी हुन् । हामी एक अर्कालाई बुझ्न पनि सक्छौ । हामी विश्वकै उत्कृष्ट टोली बन्न चाहन्छौ । बार्सिलोना त्यही कारण पनि उत्कृष्ट खेलाडीको खोजीमा रहेको छ ।’
June 7, 2018 10:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...