रोनाल्डोले रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा शालिक फेरियो
8 years अगाडी
Susma Dhakal
काठमाडौं,असार । रुस विश्वकप २०१८ को स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका पोर्चुगल फुटबल टीमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको शालिक परिवर्तन गरिएको छ पोर्चुगलको मदीरा विमानस्थलमा राखिएको रोनाल्डोको पुरानो शालिकलाई नयाँ शालिकले प्रतिस्थापन गरिएको हो । सबैलाई नयाँ शालिक पुरानोभन्दा निकै राम्रो भएको लागेकाे बताइएको छ ।
रोनाल्डोको जन्म पनि मदीरामा नै भएको थियो ।पुरानो शालिक १६ महिनाअघि सो विमानस्थलमा राखिएको थियो । स्थानीय कलाकार इम्यानुएल सान्तोसले बनाएको सो शालिकको मुस्कुराहटलाई लिएर निकै मजाक उडाइएको थियो ।
June 20, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...