तोलामा ४ सयले घट्यो सुन
8 years अगाडी
Susma Dhakal
काठमाडौं, ६ असार । आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले घटेको छ। मंगलबार प्रतितोला ७७५ का किनबेच भएको चाँदी बुधबार प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।
June 20, 2018 1:01 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...