कुवेतमा मदिरा बनाउँछन् नेपाली !
8 years अगाडी
Nepal Drishti
कुवेतमा अपराध गर्ने विदेशीको सुचीमा नेपाली समुदाय अन्य मा पर्छ ।
कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन २ हजार ६ सय २१, दोस्रोमा बेडोइन क्षेत्रका १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौथोमा सिरियन एक हजार ६ र पाँचौमा साउदी ८ सय ६, नागरिक अपराध घटनामा संलग्न छन् ।
त्यसपछि क्रमशः बंगलादेशी ५०२ श्रीलंकाली, १९३, फिलिपिनो ३४३, जोर्डनी २३२ पाकिस्तानी २९६, इरानी २३४, लेवनानी २३३ र इराकी १६५ नागरिक अपराधमा लागेको देखिन्छ ।
यसरी ईमान्दार को छवि बोको नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागकेो छ, यिनिहरु रक्सी बनाउने र बेच्ने गर्छन् ।
अपार्टमेन्ट भाडामा लिए बसेका एक नेपालीले दिएको जानकारी अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ ।, आजको कान्तिपुरमा यो खबर छ ।
June 24, 2018 1:31 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...