Thursday 28th May 2026

चार दिनदेखि सुनको मूल्य स्थिर

8 years अगाडी

काठमाडौं, १० असार । चार दिनदेखि सुन एउटै मूल्यमा किनबेच भईरहेको छ । गत बिहीबारदेखि छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भईरहेको छ ।

चाँदीको भाउ भने आज तोलामा पाँच रुपैंइाले बढेर प्रतितोला ७७० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          June 24, 2018 5:15 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...