मिनी ट्रक खसेर आगो लाग्दा एकको मृत्यु, ११ घाइते
8 years अगाडी
Nepal Drishti
बनेपा । मिनी ट्रक खसेर आगो लाग्दा एकको ज्यान गएको छ भने अन्य १० घाइते भएका छन् । सोमबार बिहान काभ्रेको बनेपा- ५ स्थित रबिओपीमा बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा ट्रक सवार मण्डन देउपुर नगरपालिका-१२ की ४० वर्षीया लालिमाया तामाङ्गको उपचारका क्रममा मृत्यु भएको र अरू १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खसी आगो समेत लागेको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
June 25, 2018 12:48 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...