नेयमारले मैदानमा डाइभ हान्दा सबैलाई निशुल्क रक्सी दिइने
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १२ असार । विश्वकपमा ब्राजिलका स्टार खेलाडी नेयमार चर्चामा रहेका छन् । उनी राम्रो खेलेरभन्दा पनि मैदानमा लडेका कारण चर्चामारहेका छन् ।विश्वकै सबैभन्दा महँगा खेलाडी उनले दुई खेलमा एकमात्र गोल गरेका छन् । ब्राजिल दुई खेलमध्ये एकमा जित र एकमा बराबरी खेल प्रदर्शन गरेको छ । ग्रुप चरणको अन्तिम खेलमा सर्भियाविरुद्ध कस्तो खेल प्रर्दशन गर्ने हो सबैको चासोको विषय बनेको छ ।
तर, मैदानमा डाइभ गर्ने विषयमा उनी हाँसाको पात्र बनेका छन् ।उनको यही हर्कतलाई मध्यनजर राख्दै रियोमा रहेको एक पबले अचम्म लाग्दो निर्णय गरेको छ ।उत्तरी रियोको सर वाल्टर पबले फेसबुक पेजमा लेखेका अनुसार नेयमार जब मैदानमा लड्छन्, बारमा सबैलाई निशुल्क रक्सी पाउँनेछन् ।
June 26, 2018 2:50 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...