आज – १३ आषाढ २०७५ बुधवारको राशिफल
आज – १३ आषाढ २०७५ बुधवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक धन खर्च होला । मनमा सङ्का उत्पन्न हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । अरुको मन जित्न सकिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । मानसिक चिन्ता बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउला । पारिवारीक झमेला रहला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मंगल कार्यको योगछ । नयाँ काम वा रोजगार पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल
June 27, 2018 1:32 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)