विश्वकप फुटबल : आज ब्राजिल र सर्बिया भिड्दै, जर्मनी पनि आजै खेल्ने
एजेन्सी । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आज ४ खेलमा ८ टोली भिड्दै छन्। समूह ई र एफ मा रहेका ८ टोलीबीच २-२ खेल हुने छन्।समूह ८ मा रहेका चार टोलीको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुने छ। उक्त समयमा दक्षिण कोरिया र जर्मनी भिड्दै छन् भने त्यसै समयमा मेक्सिको र स्वीडनबीच खेल हुँदैछ।
त्यस्तै समूह ‘ई’ मा रहेका ४ टोलीको खेल राति पौने १२ बजेदेखि सुरु हुने छ। उक्त समयमा स्विट्जल्याण्ड र कोस्टारिका भिड्दै छन् भने त्यसै समयमा सर्बिया र ब्राजिलबीच खेल हुँदैछ।
समुह ‘ई’ मा रहेका सबै टिम अन्तिम १६ मा पुग्ने तय भएको छैन्। ब्राजिल र स्विट्जल्याण्ड ४-४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। आगामी खेल खेल्नका लागि दुबै टोलीले आ आफ्नो म्याच जित्नु पर्नेछ।
त्यस्तै समूह ‘एफ’मा रहेको मेक्सिको बाराबारीमा खेलेपनि उ आगामी खेलमा जाने निश्चित छ। तर जर्मनी प्री क्वार्टर फाइनलमा पुग्नका लागि उसले आजको खेल जित्नै पर्ने हुन्छ भने साथसाथै मेक्सिको र स्वीडेन पराजित हुनु पर्ने छ।
June 27, 2018 2:26 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)