मृगौला पीडित कमल गुरुङको ज्यान बचाईदिन सहयोगको अपिल
काठमाडौँ ।आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ ।
केही समयअघि बाट दुबै मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी घनश्याम बस्ताकोटीले नेपाल दृष्टिलाई जानकारी दिए ।

मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङ
स्यांजा जिल्ला चापकोट नगरपालिका वार्ड न . ७ स्थायी घर भयका गुरुङका एक छोरा एक छोरी छन् ।
दुबै मृगौला फेल भएकाले तत्काल सल्यक्रियागरी प्रत्यारोपण नगरे ज्यानै जान सक्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावकाकारण उपचारमा समस्या भएकाले इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेर उनको ज्यान बचाइदिन घनश्याम बस्ताकोटीले सबैलाई सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहने व्यक्ति संघसंस्थाले पीडित कमल गुरुङको मोबाइल नम्बर नेपाल -००९७७९८१७१०६५८७. घनश्याम बस्ताकोटीको कुवैत -००९६५६९९७०१५८ हेमन्त गुरुङको कुवैत -००९६५६५६०३८१०- मा सम्पर्क गर्न सक्नु हुने छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)