रोनाल्डोको यस्तो रह्यो चारवटा विश्वकपको यात्रा
काठमाडौँ, २० असार । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियाना रोनाल्डाेले सन् २००६ को विश्वकपमार्फत डेब्यु गरेका थिए । उक्त विश्वकपमा उनले ६ खेलमा ४८४ मिनेट खेलेका थिए । डेब्यु विश्वकपमा उनले एक गोल गरेका थिए ।सन् २०१० को विश्वकपमा उनले एउटा पनि गोल गर्न सकेनन् । अन्तिम १६ सम्म पुगेको पोर्चुगलका लागि उनले १ गोल गरेका थिए । उनले उक्त विश्वकपमा ३६० मिनेट खेल खेलेका थिए ।
उनको सबैभन्दा असफल विश्वकप २०१४ को लाई मानिन्छ । यस विश्वकपमा पोर्चुगल समुह चरणबाटै बाहिरिएको थियो ।उनले यस विश्वकपमा २७० मिनेट खेल खेलेका थिए । उनले यस विश्वकपमा एक गोल र एक एसिस्ट गरेका थिए ।सन् २०१८ को विश्वकप उनको लागि दुखदायी रह्यो । यस विश्वकपमा उनले एक गोलमात्रै गरे भने अन्तिम १६ बाटै पोर्चुगल बाहिरियो । उनले यस विश्वकपमा ३६० मिनेट खेल खेले । यस विश्वकपमा उनले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । उनले यस विश्वकपमा कुल ४ गोल गरेका थिए ।
July 4, 2018 2:04 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)