फसादमा निकिता !
8 years अगाडी
Nepal Drishti
शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् ।
रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो ।
लोभलाग्दो पारिश्रमिक पाईन ।
निर्माण पक्षले उनैलाई प्राथमिकतामा राख्यो ।
दुभाग्र्य ! २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ ।
कारण हो, निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापमकोटाबीचको किचलो । भुसालले सापकोटामाथि आर्थिक हिनामिना गरेको आरोप लगाए । तर, सापकोटा त्यसैलाई ठाडै अस्वीकार गर्छन् ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ
July 8, 2018 9:44 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...