लिभरपुलले सानदार कमव्याक गर्दै म्यान सिटीलाई हरायो
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० साउन । बिहिबार बिहान भएको मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीलाई लिभरपुलले २-१ गोलले पराजित गरेको छ । प्रि सिजन टुरमा रहेका यी क्लबहरुबीचको खेल निकै रोमाञ्चक रह्यो ।खेलको ५७ औ मिनेटमा लिओरो सानेले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६३ औ मिनेटमा मोहमम्द सलाहले बराबरी गोल फर्काए । लिभरपुलका लागि सालाहले सानदार खेल प्रदर्शन गरेका थिए । केही सुनौला मौका पाएको लिभरपुलका लागि साइडो मानेले गोल गर्न सकेनन् ।
तर, खेलको ९२ औ मिनेटमा लिभरपुलले पेनाल्टी पायो । मानेले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । केही दिन अगाडि भएको खेलमा लिभरपुल र म्यानसिटी बोरुसिया डोर्टमण्डसँग पराजित भएका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...