रोनाल्डोको आगमनसँगै सेरिया ‘ए’को टिकट मुल्य ६ गुणाले बढ्ने
8 years अगाडी
Susma Dhakal
एजेन्सी । रोनाल्डोको आगमनसँगै इटालियन घरेलु लिग सेरिया एको टिकट मुल्य ६ गुणाले बढ्ने भएको छ । यसै सिजन रियल मड्रिड क्लबबाट इटालियन क्लब युभेन्ट्समा ११२ मिलियन युरोमा रोनाल्डो अनुबन्धित भएपछि टिकटको मुल्य ६ गुणा बढाइएको हो ।
मिडिया रिपोर्टका अनुसार रंगशालाको उत्तरको माथिको मुल्य २२.५ युरो पर्नेमा अब कम्तीमा १७८ युरो पर्नेछ । रोनाल्डोलाई कर छलीको आरोप लागेपछि उनले स्पेन छोड्ने निर्णय गरेका थिए । उनले स्पेनमा रहेको आफ्नो सम्पुर्ण सम्पत्ति समेत बिक्रि गरिसकेका छन् । कर छलीको आरोपमा उनलाई स्पेनको एक अदालतले दुई वर्षको जेल सजाय र १८.८ मिलियन यूरो जरिवाना सुनाएको थियो ।
August 1, 2018 10:27 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...