कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन
8 years अगाडी
Nepal Drishti
कुवेत – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भयको छ । सर्लाही निवासी सुनुवार कुवेतको समय अनुसार आज दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो ।
लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका सुनुवारलाई बिहानै देखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटल १२:०५ मा पुर्याए पनि १२:४० मा उनलाई डाक्टरले मृत घोषणा गरेको उनका नजिकको साथिले बताए ।उनी सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका थिए । पार्थिव शरिर अहिले अदान हस्पिटलमा नै राखिएको भए ता पनि आज केही बेरमा नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।
August 10, 2018 9:12 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...