Thursday 28th May 2026

सुनको मूल्य स्थिर

8 years अगाडी

काठमाडौं, २७ साउन । आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावीसुन प्रतितोला ५५ हजार ९सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७३५ रुपैंयामा किनबेच भईरहेको छ ।

          August 12, 2018 12:06 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...