आज – २८ साउन २०७५ सोमवारको राशिफल
आज – २८ साउन २०७५ सोमवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । कृषि क्षेत्रमा सफलता पाईनेछ । शुभ समाचार सुन्न पाइएला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ समाचार सुन्न पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । रोकिएको कार्य दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । कुविचारमा मन जानेछ । सरकारी निकाएको भय रहनेछ । आत्मघाती काम गर्न पुगिएला सचेत रहनुपर्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचल सम्पत्ती हातपर्ने योगछ । श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । नजिकका व्यक्तिबाट धोका पाइन सक्छ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) म र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आभूषण, श्रृङ्गार, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 13, 2018 1:35 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)