‘रोनाल्डोले छोडेपनि रियलको मनोबल उच्च’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ भदौ । स्टार खेलाडी सर्जियो रामोसले रियल मड्रिडले सानदार बाउन्स ब्याक गर्ने बताएका छन् ।क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि कमजोर ठानिएको रियलको टोली बलियो भएको र लगातार खेल जित्न सक्षम रहेको उनले बताएका छन् ।
रियलको बोर्डसँग कुरा नमिलेपछि रोनाल्डोले इटालियन क्लब युभेन्ट्स जाने निर्णय गरेका थिए ।युरोपियन सुपर कपमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि रियलको मनोबल गिरेको भन्दै फुटबल पण्डितहरुले आलोचना गरेका थिए ।
तर, रामोसले उनीहरुको आलोचनामा दम नभएको बताएका छन् । रोनाल्डोको विकल्प रियलले खोजिरहेको समेत उनले बताए । यस सिजन ग्यारेथ बेलको महत्वपुर्ण भुमिका हुने उनले बताएका छन् ।
August 17, 2018 10:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...