साउदी अरबको जिजानमा मैत्रिपुर्ण खुल्ल भलिवल प्रतियोगति हुदै ।
१८ अगस्ट, २०१८
तेज थापा, साउदी संवाददाता
साउदी अरबको जिजानमा यही आउदो २३-२४ अगस्तकामा मैत्रिपुर्ण खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति जिजानले आयोजना गर्ने तयारी गरिरहेको हो । मुस्लिम धर्मालम्विहरूको महान पर्व इल अलआधाको अवसरपारी प्रतियोगिता आयोजना गर्न लागीएको हो ।
रोजगारीका सिलसिलमा जिजान र आसपासका रहेका नेपालीहरू बिच आपसि सद्भाव र भाइचार स्थापित गर्ने उदेश्यका साथ भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको, एनआरएनए जिजना क्षेत्रिय समन्वय समितिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमलाइ व्यवस्थित रूपमा सम्पन्न गर्न पिताम्बर आले , कृष्ण कुमार श्रेष्ठ, रबिन्द्र तामाङ ,लाल बहादुर आले तथा लिला बहादुर बुढाथोकी सम्मेलित एक समिति गठन गरिएको उनले बताए ।
केसिसि कम्पाउन्ड, बेस जिजानमामा खेलाइने खेलमा प्रथम, द्विय र तृतिय स्थान बिजयि टिमलाइ क्रमशः पन्ध्रसय, एकहजार र छसय साउदी रियाल पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरि आयोजकले जनाएको छ । प्रतियोगितामा करिव १५ टिम सहभागि हुने अनुमान गरिएको छ ।
August 18, 2018 3:47 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)