भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शाह
8 years अगाडी
Susma Dhakal
७ भदौ, काठमाडौं । भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् ।
भ्रमणकारी टोली भारतले तेस्रो टेष्ट २०३ रनको फराकिलो अन्तरले जितेको थियो । पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि छ ।चौथो टेष्ट साउथहृयाम्पटनमा ३० अगष्टबाट हुनेछ ।
भारतको टेष्ट टिममा स्थान बनाएका ओपनर शाह यू-१९ टिमका कप्तान हुन् । उनले १४ फस्ट क्लास क्रिकेटमा सात शतक बनाएका छन् । उनले वेष्टइण्डिजविरुद्ध १८८ रनको पारी खेलेका थिए ।
August 23, 2018 9:05 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...