वैदेशिक रोजगारको क्षेत्र अब ब्यवस्थित हुन्छ- मन्त्री बिना मगर
8 years अगाडी
Nepal Drishti
युएई -खानेपानी तथा सरसफाइ मन्त्री बिना पुन मगरले वैदेशिक रोजगार लाई ब्यवस्थित गर्न सरकार लागिरहेको बताएकि छन् । गैर आवसिय नेपाली संघ ( एनआरएनए ) मध्यपूर्वको छैठौं क्षेत्रीय भेलालाई युएईको दुबईमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकि हुन् ।
अहिलेसम्म सरकार संग बिदेसमा रोजगारिको लागि गएका कामदारहरुको आधिकारिक तथ्यांक नभएकोले वैदेशिक रोजगारमा धेरै समस्या आएको बताउंदै उनले अब सरकार त्यसलाई ब्यवस्थित गर्न लागेको बताईन । उनले भनिन् “सरकारले अब वैदेशिक रोजगार सम्बन्धि सवै प्रक्रियाहरु अनलाइन प्रणाली मार्फत गर्ने तयारी भैरहेको छ” । अनलाइन प्रणाली लागू भएमा वैदेशिक रोजगारका क्षेत्रमा देखियका समस्याहरु न्यूनीकरण गर्न सहज हुने उनको भनाई छ ।
मन्त्री मगरले भोलि युएईका हस्पिटलहरुमा उपचाररत नेपालीहरुलाई भेट्ने कार्यक्रम छ ।
August 24, 2018 3:55 pm | प्रवास
मन्त्री मगरले भोलि युएईका हस्पिटलहरुमा उपचाररत नेपालीहरुलाई भेट्ने कार्यक्रम छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...