‘रियलमा नै करिअर अन्त्य गर्न चाहन्छु’
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २१ भदौ । स्टार खेलाडी मार्सेलोले रियल मड्रिडमै आफ्नो करिअर अन्त्य गर्ने बताएका छन् । पछिल्लो समय उनले पनि रियल छोड्ने हल्ला व्यापक चलिरहेको थियो । तर, उनले यसबारे भने आफ्नो प्रतिक्रिया दिएका थिएनन् । अन्ततः उनले रियलमा नै अन्त्यसम्म रहने प्रतिक्रिया दिएका छन् ।
सन् २००७ मा रियलमा आवद्ध भएका उनले लगातार तीनवर्षसम्म रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनले भनेका छन्, ‘म रियलमा खुसी छु । यो विश्वकै उत्कृष्ट क्लब हो । आफ्नो करिअरको अन्त्य यसै क्लबमा गर्ने मेरो चाहना रहेको छ ।’ उनले थप्दै भने, ‘रियललाई उपाधि जिताउन म जस्तोसुकै योगदान दिने कोशिस गरिरहेको छु । आउने दिनमा पनि रहनेछ ।’
September 6, 2018 12:31 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...