जेरार्ड पिकेको यस्तो व्यवहारबारे बार्सिलोना समस्यामा
काठमाडौँ, २२ भदौ । मिडिया रिपोर्टका अनुसार जेरार्ड पिकेको पछिल्लो समय प्रकाशित भएको समाचारबारेमा बार्सिलोना चिन्तित बनेको छ सन् २०२२ सम्म बस्नेगरी क्लबसँग सम्झौता गरेका पिके ड्राइभिङ लाइसेन्समा कुनै पनि अंक नहुँदा पनि चलाएर प्रहरीको फन्दामा परेका थिए ।साथै एन्डोनियो ग्रिजम्यानले बार्सासँग सम्झौता नगर्ने भन्नेबारेमा दिएको प्रतिक्रियाको बारेमा पिकेले एक डकुमेन्ट्रीमा प्रतिक्रिया दिएका थिए । पिकेको निजी विचारले क्लबको छवीमा आँच आउने भन्दै बार्सिलोना चिन्तित बनेको हो ।
बार्सिलोना तेस्रो कप्तान समेत रहेका पिकेको पछिल्लो गतिबिधिकोबारेमा टिप्पणी गर्दै क्लबका प्रवक्ता जोसेप भाइब्सले भने ‘यो व्यक्तिको निजी कुरा हो त्यसैले यसको समाधान उनी आफैले गर्नुपर्छ ।’
त्यस्तै पिके अभ्यास सत्रबाट फर्किदा विद्युतिय साइकलमा फर्केको बारेमा पनि प्रवक्तालाई प्रश्न गरिएको थियो । यसबारेमा उनले पिकेलाई ट्राफिक समस्याको बारेमा क्लबले कारबाही नगर्ने बताएको छ । उनले भने ‘एउटै विषयको लागि उनलाई दुई पटक जरिवाना गर्न सकिँदैन ।’
September 7, 2018 11:02 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)