आइसल्याण्डविरुद्ध स्वीजरल्याण्डले गोलको वर्षात् गरेपछि
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ भदौ । युइएफए नेशन लिगमा स्वीजरल्याण्डले आइसल्याण्डलाई ६-० गोलले पराजित गरेको छ । खेलको १३ औ मिनेटमा स्टेभिन जुभेरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २३ औ मिनेटमा डेनिस जुभेरले गोल गरे ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको स्वीजरल्याण्डले दोस्रो हाफ चार गोल गरेको थियो । उसका लागि दोस्रो हाफमा साकिरी, ह्यारिस, अल्बेरियन अजेति र मेहमेडीले एकएक गोल गरेका थिए । पछिल्लो समय उच्च फर्ममा रहेको स्वीजरल्याण्डले सानदार जित हात पारेको हो
September 9, 2018 11:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...